एनआरएनए अमेरिकाको अध्यक्षमा डिलु पराजुलीको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डिलु पराजुलीले उम्मेदवारी दिने भएका छन् । पराजुलीले आइतवार आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाइन मार्फत २०२३ – २५ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिने निष्कर्षमा पुगेको घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र एनआरएनए … Continue reading एनआरएनए अमेरिकाको अध्यक्षमा डिलु पराजुलीको उम्मेदवारी